३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अमेरिकामा भेटिएका सयौं व‍र्ष पुराना नेपाली दुई सम्पदा स्वदेश ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउने बारेमा न्युयोर्कमा समझदारी भएको छ । सन् ९० को दशकमा