Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


आईपीएलका १० टीमलाई दुई समूहमा विभाजन

सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् । प्रत्येक टिमले ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् । त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् ।