Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


धनुषामा पोखरीमा डुबेरमा दुई बालकको मृत्यु

काठमाडौं । धनुषामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका