Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको पुष्पकमल दाहालको अनुरोधमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछि बस्ने गरी बैठक सार्नु