धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
काठमाडौं । अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको थियो । नवलपुरको मध्यविन्दू नगरपालिकामा डाइभर्सन बगाएको स्थानमा नयाँ