Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कान्ति लोकपथ आजदेखि चैत १० सम्म दुईतर्फी बन्द

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा बिहीबारदेखि चैत १० गतेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । सडक मर्मतको कामलाई छिटो सम्पन्न गर्न भन्दै दुईतर्फी सवारी संचालनमा रोक लगाइएको हो