Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


घट्टमा गएका बेला पहिरोमा परी दुईजनाको मृत्यु

सुर्खेत । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोला क्षेत्रमा घट्टमा गएका दुईजनाको पहिरोमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घट्टमा अन्न पिस्न गएका बेला

ललितपुरमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा आइतबार राति दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरको धोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।