Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


एउटै नम्बर प्लेटका दुइवटा मोटरसाइकल, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । काठमाडौंको गौशाला चोकमा बुधवार बिहान एउटै नम्बरका दुइवटा मोटरसाइकल देखिएपछि सामाजिक सञ्जालमा दिनभर यसले निकै चर्चा कमाएको छ । बुधवार बिहान गौशालामा ट्राफिक जाममा एउटै नम्बरका दुइवटा मोटर