Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सिंहदरबार शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित