कपिलवस्तु । कपिलवस्तुमा एक जना युवामाथि गोली प्रहार भएको छ । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा गएराति गोली प्रहार भएको हो ।