२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दिवा खाजाले विद्यार्थीहरु नियमति विद्यालय आउन थाले

राजेश जीसी (इमेज) प्युठान । प्यूठानका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । सामुदायिक विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र