Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।