एजेन्सी। सोफियास्थित नेशनल स्टेडियममा हजारौं बुल्गेरियालीहरू भेला भएर बुल्गेरियाली फुटबल खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई साेमबार अन्तिम बिदाइ गरेका छन्। सन् १९९४ को फिफा विश्वकपमा राष्ट्रिय टोलीलाई हालसम्मकै उत्कृष्ट नतिजा