Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले