Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


बैंकर र व्यवसायी छुट्याउने विषयमा थप गृहकार्य थालेका छौं : सचिव घिमिरे

काठमाडौं । राजश्व सचिव दिनेश घिमिरेले बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको बताउनुभएको छ । बिहीबार अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमाथिको छलफलमा