सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी हुनुभएकाे छ । उहाँ नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। यादवले