काठमाडौं । दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२