Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि