Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् । सोमबार राति सडक भासिएसँगै पूर्व-पश्चिम राजमार्गको यातायात