काठमाडौं । आज बुधबार असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर १७ औं धान दिवस मनाईंदैछ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार