४ असार २०८२, बुधबार | Wed Jun 18 2025


बागमती प्रदेशसभाको दशौं अधिवेशन गएरातिबाट अन्त्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।