काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । उहाँले बडादशैंको महाअष्टमीका अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा आज विहान पूजाअर्चना गर्नुभएको हो । उहाँ
काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले
काठमाडौं, असोज २६ । दशैं मनाउनका लागि करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् ।गत असोन ११ गतेदेखि आजसम्म करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् । यातायात
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
काठमाडौं, असोज २१ । दशैंको मुखमा समेत यस पटक अघिल्ला वर्षहरुमा जस्तो बजारमा किनमेल गर्नेको संख्या त्यति देखिदैन । दशैंमा समेत व्यापार व्यवसायमा कमी आएको गुनासो व्यापारीको छ । यो
काठमाडौं, असोज २१ । नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दशैंको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो ।
सजावट र पूजा व्यवस्थापनका लागि मात्र १० लाखभन्दा बढी खर्च हुने महावीर युवा कमिटीले जनाएको छ ।
काठमाडौं, असोज १८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी शुक्रबारदेखि (असोज २२) खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका
काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु
आफू मन्त्री हुँदा मेलम्चीको पुल बनाएको स्मरण गर्दै अध्यक्ष राणाले पुल बाढीले बगाएकोमा दुःख लागेको बताउनुभयो ।