Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


गण्डकी प्रदेशका सांसद र पिएका लागि ५० लाख बढी दशैं भत्ता निकासा

प्रदेशका सांसदसँगै उनीहरूका सहयोगी (पिए)लाई समेत १ महिनाको तलब दशैं भत्तास्वरुप पठाइएको छ ।