Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

काठमाडाैं । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल