२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा