Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


खलंगा दशरथचन्द मेयर कपको फाइनलमा, बाराकोट बाहिरियो

त्यसअघि निंग्लाशैनी खेल मैदानमा पहिला ब्याटिङ गरेको बाराकोटले निर्धारित २० ओभरमा १ सय ३० रन मात्रै बनाउन सक्यो । महेश सिंह बुडालले ५१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चलेनन्