Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौं । राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक,