Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


सिन्धुलीमा दनुवार नाचकाे संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीको कमलाखोंचका दनुवार समुदायले लोपउन्मुख दनुवार नाचलाई संरक्षण गर्नका लागि अभियान सुरू गरेका छन् । दनुवार समुदायले यस नाचलाई सार्वजनिक समारोहरुमा समेत प्रदर्शन गराउने अभियानको थालनी गरेका हुन्