Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


कराँते टोली भुटान प्रस्थान

काठमाडौं । दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको आठौँ संस्करण आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका