Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


मेलम्चीले सुरुङमा पानी पठाएको जनप्रतिनिधिले पत्तै पाएनन्!

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले कुनै समन्वय नै नगरी पानी सुरुङमा हालेको खबर सार्वजनिक भएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु रुष्ट भएका छन् । मेलम्चीको पानी सुरुङमा पठाउने बारे कुनै जानकारी जनप्रतिनिधिहरुलाई नदिएको