Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


देशभरका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाडौं । देशभरका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या