Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


महामन्त्रीद्वय थापा र शर्माले संस्थापन पक्षका २५ जना नेतासँग भने पार्टी विभाजनतिर लाग्दैनाैं

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचन अघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्। महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि