Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


थानकोट–चित्लाङ दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । थानकोट-चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा