Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


बैतडीमा दुई साता निषेधाज्ञा थपिने

समितिको बैठकले सिफारिस गरेअनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा लम्बिने बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा

जारी निषेधाज्ञामा सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द भएका छन् ।

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा थप्ने निर्णय

दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ । यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुँदैछ

कोरोना संक्रमण बढेपछि बर्दियामा निषेधाज्ञा थपियो

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यात्रुको चाप अत्यधिक बढेसँगै आन्तरिक हवाइ उडानको संख्या थपियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ । लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक