२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको