काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने नियम लागु हुने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागु औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने ६३ वर्षीय जर्मन नागरिक पउल वेर्सट रहेका छन् । उनलाई विमानस्थल
काठमाडौं । लगातारको वर्षासँगै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । मौसममा खराबीले आएको कम भिजिविलिटीका कारण विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित
काठमाडौं । उडिरहेका जहाजसंँग सञ्चार गर्ने भीएचएफ रेडियो फ्रिक्वेन्सीमा अवरोध उत्पन्न हुँदा आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या उत्पन्न भएको छ । उडिरहेका जहाजका पाइलट र काठमाडौं विमानस्थलको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुँडाललाई पक्राउ गरेको हाे । चुँडाललाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका दिन देशभरको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैद विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंबाट सारजाहका लागि जान लागेका दुई जना नेपालीको साथबाट ७५ हजार रियाल बरामद गरिएको प्रहरीले जनाएको