Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने विमानस्थल सुरक्षा समितिको निर्णय

काठमाडौं । जेनजी आन्दोलनपछि कारण बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बुधबार बसेकाे बैठकले बन्द गरिएका हवाई उडानहरु सुचारु गर्ने निर्णय गरेको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने जनाएकाे हाे । मंगलबारदेखि बन्द गरिएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको नियन्त्रमा, काम कारबाही पनि बन्द

काठमाडाैं । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नियन्त्रमा लिएको छ । जेनजी युवा प्रदर्शनकारीले देशको शासन सत्ता कब्जा गरेपछि मंगलबार सेनाले सोही विमानस्थल नियन्त्रमा लिएको हो। प्रधानमन्त्री केपी

त्रिभुवन विमानस्थल दैनिक १६ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी

विमानस्थलमा भएको कुटपिट प्रकरणको छानविन प्रतिवेदन गृहमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा पत्रकार सम्मेलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै धेरै उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई

एक सय किलो सुन टक्सार महाशाखामा जोख्न सुरु (तस्बिरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको