Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


त्रिदेशीय टी–२० क्रिकेटको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल बिहान ११.३० बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुँदैछ । श्रृंखलामा यसअघि नेपाल र नेदरल्याण्ड्स दुई