२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि यूएईलाई, नेपाल ४ विकेटले पराजित

काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रि क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । सिरिजमा उत्कृष्ट