काठमाडौं । त्रिदेशीय टि– २० क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । खेल बिहान साँढे ११ बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा सुरु हुनेछ । श्रृंखलामा नेपाल लगातार दोस्रो जितको