Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण स्थगित

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले टस जितेर बलिङ रोजेसंगै हङकङ ब्याटिङमा उत्रिएको थियो । यसको केही समयमै