Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।