Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एमालेमा अध्यक्षको तीन प्रतिवेदनमाथि १० समूहमा छलफल गरिँदै

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।