२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


निर्वाचन आयोगद्वारा तीन दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ३ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । आयोगले आज एक सूचना गरेर नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका