Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


गौरीशंकरमा पहिरोमा परी तीन जना वेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना