Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


छथर गाउँपालिकामा तीज कार्यक्रम

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी हरितालिका तीज मनाइएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले नृत्य प्रतियोगिता तथा सांगितिक कार्यक्रमको आयोजना गरेको हो । महिलाका लागि