पलिस्था रञ्जितकार भक्तपुर । भक्तपुरको बाटोबाटोमा तिहारमा प्रयोग हुने विभिन्न सामग्रीहरु बेच्ने व्यापारीहरुको संख्या बढेको छ । तिहारको भाइटिकामा प्रयोग हुने सप्तररङ्गी टिकादेखि रङ्गोली बनाउन प्रयोग हुने विभिन्न रङ्गहरु व्यापारीहरुले
तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।
आधुनिकतासँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आउनु स्वभाविक मान्न सकिएला । तर, आधुकिनताको नाममा चाडपर्वको मौलिकतामाथि नै प्रहार गर्नु बान्छनीय होइन ।
त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।
यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।
मान्छे आफैं पनि एउटा प्राणी भएकाले यसलाई प्रेम बढाउने र उसको बफादारीका लागि कृतज्ञ हुने चाडका रूपमा विस्तार गरियो भने सुनमाथि सुगन्ध हुने थियो कि ?
तिहार अँध्यारोमाथि उज्यालोको जीतको पर्व पनि हो । त्यसमाथि शरद ऋतुमा फक्रिने फूलको प्रयोगले यो पर्वलाई सुनमा सुगन्ध थप्ने गर्दछ ।
साथै प्रशासनले कोभिड–१९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।
सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।
प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।