Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।