Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ

काठमाडौं । इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे ।