२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


तमिल पार्श्व गायक बम्बा बक्याको निधन

एजेन्सी । प्रसिद्ध तमिल पार्श्व गायक बम्बा बक्याको आज शुक्रबार ४९ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बम्बालाई एक्कासी छटपट भएपछि राति चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो